• गलकोट नगरपालिकामा स्वतन्त्रका मेयर र उपमेयरलाई मुढा चिन्ह

    थम्मन थापा बागलुङ । आगमी वैशाख ३० गते देशभर स्थानिय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिंदै गर्दा दलहरुले चुनावी सरगर्मी बढाएका छन । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमाले सहित अन्य दलहरु उत्रिएका छन । गठबन्धनमा पार्टीले आफु खुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा वागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर...

  • भगवतीमा माओवादी केन्द्रका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

    म्याग्दी । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायत पदका उम्मेदवारहरुले वडानम्वर २ राखु भगवतीमा शुक्रबार घरदैलो अभियान गरेका छन् । गाउपालिका अध्यक्षकी उम्मेदवार मिना विक, उपाध्यक्ष उम्मेदवार रिम कटुवाल र वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी लगायत उम्मेद्वाहरुले घरदैलो गर्न...

  • धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध

    म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...

  • म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए

    म्याग्दी। आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार, मनोनयन दर्ता गराएका मध्ये शुक्रबार...

  • बेनीमा निशुल्क मुटुरोग शिविर सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौंमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबा...

  • पुष्पलालको विरासत हामीले बोकेका छौं : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुहिएपछि नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले कुहिएर दक्षिणपन्थी भासमा भासिएकाले कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी गठन गरेक...

  • ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन प...

  • चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ । सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो । त्यसयता सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आवमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्...

  • विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु विदेशमा जाँदा त्यह...

  • ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न ...