बेनी। आगमी ३० बैशाखमा हुने निर्वाचनको लागि पर्वतको जलजला गाउँपालिकामा कांग्रेस र माओवादीको संयुक्त गठबन्धनका उम्मेद्धारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शनिबार वारीबेनी स्थित गठबन्धनको सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट अध्यक्षका उम्मेद्धार राजुप्रसाद आचार्य र माओवादीका उपाध्यक्ष उम्मेद्धार दि...
मुख्य समाचार
-
-
अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्व...
-
रघुगंगा माओवादी केन्द्रका वि प्रसाद पुन,आत्मनिर्भरको अभियान लिएर वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । रघुगंगा गाउँपालिका–४ दर्मिजाका वि प्रसाद पुन, लामो वैदेशिक रोजगार र शहरको बसाईबाट गाउँ फर्किएर कृषि उद्यम र गाउँको विकासमा क्रियाशिल हुनुहुन्छ । आर्थिक रुपमा बलियो बनेपछि शहर बजारमै बस्ने प्रचलनका बिच उहाँ विरलै व्यक्तिहरु मात्रै गाउँ फर्कनेहरुमा पर्नुहुन्छ । १८ बर्ष लामो वैदेशिक रोजगार र ६ बर्ष शहरी क्षेत्र...
-
म्याग्दीका स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह हाँसदेखी खरायो सम्म
बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...
-
गलकोट नगरपालिकामा स्वतन्त्रका मेयर र उपमेयरलाई मुढा चिन्ह
थम्मन थापा बागलुङ । आगमी वैशाख ३० गते देशभर स्थानिय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिंदै गर्दा दलहरुले चुनावी सरगर्मी बढाएका छन । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमाले सहित अन्य दलहरु उत्रिएका छन । गठबन्धनमा पार्टीले आफु खुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा वागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर...
-
भगवतीमा माओवादी केन्द्रका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा
म्याग्दी । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायत पदका उम्मेदवारहरुले वडानम्वर २ राखु भगवतीमा शुक्रबार घरदैलो अभियान गरेका छन् । गाउपालिका अध्यक्षकी उम्मेदवार मिना विक, उपाध्यक्ष उम्मेदवार रिम कटुवाल र वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी लगायत उम्मेद्वाहरुले घरदैलो गर्न...
-
धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध
म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...
-
म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए
म्याग्दी। आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार, मनोनयन दर्ता गराएका मध्ये शुक्रबार...
-
बेनीमा निशुल्क मुटुरोग शिविर सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौंमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबा...
-
पुष्पलालको विरासत हामीले बोकेका छौं : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुहिएपछि नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले कुहिएर दक्षिणपन्थी भासमा भासिएकाले कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी गठन गरेक...






















