• पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित...

  • ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको हो । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आव...

  • वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले पेट्रोलियम पदार्थ...

  • एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषण...

  • भरतपुर महानगरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

    चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लाग्नुभएको हो । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुर...

  • मनाङमा जिप दुर्घटना हुँदा तीनजना घाइते

    मनाङ । मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् । मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जना...

  • वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

    पर्सा । वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिनुभएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिनुभएको हो। सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाउनुभएको हो । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाउनु...

  • पार्टीका असन्तुष्ट साथीहरुको व्यवस्थापन गर्छौ : राजकिशोर यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले सत्ता गठबन्धनको भागबण्डामा असन्तुष्ट भएपनि व्यवस्थापन गरिने बताउनुभएको छ । चुनावी तालमेलमा जसपाभित्र विराटनगर महानगरपालिका र नेपालगञ्ज उपमहानगर पालिकामा भइरहेको असन्तुष्टि समयमै व्यवस्थापन गरिने यादवले दाबी गर्नुभयो। ‘पार्टीका साथीहरुले लामो समयदेखि मेहन...

  • नेकपा एमाले पार्टी कार्यालयको उद्‍घाटन

    काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यूनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गर्नुभएको हो। कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको प...

  • महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसक्नुभएको छ । लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिही...