काठमाडौँ । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अ...
मुख्य समाचार
-
-
सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य
गोरखा । गण्डकी प्रदेश सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजनक हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएको छ । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागबन्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्न...
-
मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिक-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो।भण्डारीका अनुसार पार्क...
-
प्रतिगमन तत्कालका लागि पराजित भएपनि खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित ...
-
एसईई परीक्षा आजदेखि,म्याग्दीमा २२ सय ४५ परिक्षार्थी सहभागी हुँदै
म्याग्दी । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार विहान ८ बजेदेखि देशभर एकसाथ सुरु हुँदै छ । म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमु...
-
धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता पुनलाई उम्मेद्धार बनाउने
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता प्रेमबहादुर पुनलाई उम्मेद्धार बनाउने भएको छ । विहिबार बेनी स्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको बैठकले गाउँपालिका सभापति समेत रहनुभएका पुनलाई गाउँपालिका अध्यक्षमा उम्मेद्धार बनाउने निर्णय गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । सामा...
-
रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने
बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका ...
-
अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने
बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...
-
मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धारी घोषणा
दरवाङ । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उम्मेद्धार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षम...
-
लागत मूल्यमै पेट्रोल बेच्न अर्थमन्त्रीको निर्देशन, निगमले निर्णय लिन सकेन
काठमाडौं । र्थमन्त्री जनार्दन शर्माले वाणिज्य सचिवमार्फत् आयल निगमलाई पेट्रोलको लागतअनुसार मूल्य समायोजन गरेर बिक्री गर्न १५ दिनको अवधि दिए पनि हालसम्म निगमले कुनै निर्णय लिन सकेको छैन। ‘लागत मूल्य एकैपटक समायोजन गर्न कठिन हुन्छ भनेरै १५ दिनभित्र मूल्य समायोजन गर्न मन्त्रीज्यूले वाणिज्य सचिवलाई निर्देशन दिएका थिए,’ ...






















