बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दी...
मुख्य समाचार
-
-
स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय
काठमाडौँ । स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ । हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध ...
-
मध्यपुर थिमी नगरपालिकाका मेयरले दिए राजीनामा
भक्तपुर । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित हुनुभएको ...
-
सुआहारा कार्यक्रमको पुनर्ताजगी तालिम सुरु (तस्बिरहरु)
पोखरा । अमेरिकन अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा आज (बिहीवार)देखि गण्डकी प्रदेशको राजधानी पोखरामा पुनर्ताजगी तालिम सुरु भएको छ । सुआहारा कार्यक्रम सञ्चालन भैरहेका गण्डकी र लुम्बिनी प्रदेशको ७ वटा जिल्लालाई लक्षित गरेर पोखरामा तालिम सञ्चालन गरिएको हो । सुआ...
-
अज्ञात समूहद्धारा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते
दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ई...
-
दाहालले दिइन् मेयर पदबाट राजीनामा
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्ने भएपछि उहाँले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन...
-
गठबन्धनको निर्णय नमान्ने भन्दै धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९५ जनाले दिए सामूहिक राजीनामा
धनगढी । गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन्।बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश...
-
रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने
बेनी ।नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस म्याग्दीले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ । पुन वडा सदस्य हुनुहुन्छ । शुक्रबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले गाउँपालिको उपाध्यक्षमा आकांक्षी छ जना मध्ये रघुगं...
-
शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनुभयो । ‘पहिले शासनका लागि संगठनहरु बन्न ...
-
एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान
काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्याएको योद्धालाई सम्मान ...






















