काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोज...
मुख्य समाचार
-
-
‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिनुभएको छ । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उहाँले आक्रोश पोख्नुभएको हो । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाउनुभएको थियो । आफूले राप्रपा नेपाल बनाए...
-
एआइजीमा बढुवा नभएका तीन डिआइजी पुगे सर्वोच्च अदालत
काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वोच्च अदालत पुगेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना डिआइजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गरेको थियो । उक्त निर्णयविरुद्ध डिआइजीहरू घ...
-
गठबन्धनमा आबद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
काठमाडौँ । सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आबद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ्बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहा...
-
म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ
सप्तरी । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पार...
-
स्थानीय तह निर्वाचनमा २०० पालिकामा जित्छौं : पुन
काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गर्नुभयो । ‘गठबन्धन भएमा एमालेले १...
-
भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रि...
-
पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल हो । नेपालले यस खेल जितेमा राउन्ड रोबिन लिगको एक खेल अगावै फ...
-
आचारसंहिता पालनामा दलहरुले आफैंलाई शंका गरे : प्रमुख आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलले निर्वाचन आचारसंहिता पालनामा आफैंलाई शंका गरेको टिप्पणी गर्नुभएको छ । आचारसंहिता मस्यौदा गर्दा दलहरुको पनि सुझाव लिएको भन्दै उनले अहिले कार्यान्वयन गर्ने बेलामा दलहरुले आफैंमाथि शंका गरेको बताउनुभएकोे हो । ‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र म संवद्...
-
अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै छैन : ओली
दैलेख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाउनुभएको छ । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती ग...






















