• विवेकशील साझामा विवाद, मिश्रसँग असन्तुष्ट समूहको छुट्टै बैठक

    काठमाडौं । विवेकशील साझा पार्टीमा विवाद चुलिएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले प्रदेश संयोजकहरु तोकेको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् । अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरु भेला भएका छन् । उनीहरु मध्येका एक भन्छन्, ‘हाम्रो केन्...

  • सभामुख सापकोटाद्धारा पुल उद्घाटन

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुल उद्घाटन गर्नुभएको छ । आज सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने पुलको सभामुख सापकोटाले उद्घाटन गर्नुभएको हो । तिप्रिङ्गे खोलामा निर्माण गरिएको मोटरेबल पुलको सापकोटाले उद्घाटन गरेको सभामुखको सचिवालयले जनाएको छ।उक्त पुल १४.५ मिटर लम्बाइको छ। सेतोपाटी...

  • जनताले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न पाएनन्ः महान्यायाधीवक्ता खाती

    बुटवल । महान्यायाधीवक्ता खम्मबहादुर खातीले देशमा जतिसुकै परिवर्तन भए पनि नागरिकले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न नसकेको बताउनुभएको छ । कुनै पनि परिवर्तनको अनुभूति नागरिकले गर्न पाएमात्रै त्यसको सार्थकता हुने भन्दै उहाँले जनताले न्याय क्षेत्रमा भएको परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभयो । उच्च सरकारी वकिल क...

  • म्याग्दीकाे मतदाता संख्या ८५,३७५

    म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजार भन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार ४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला...

  • राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गर्नुभएको हो । कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची १. अध्यक्ष राजेन्द्र लिङ्देन २. उपाध्यक्ष...

  • कोरम नपुगेपछि अर्थ समितिका दुवै बैठक स्थगित

    काठमाडौं । अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न आज बोलाएको बैठक कोरम नपुगेर स्थगित भएको छ । समितिले आज अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफल राखेको थियो । तर सांसदहरु न्यून उपस्थित भएपछि बैठक बस्न सकेन । समितिका सचिव सुरेन्द्र अर्यालले आजका दुबै बैठक स्थगित भएको जानकारी दिनुभयो । समितिका कूल सदस्य संख्याक...

  • पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन जनप्रतिनिधि एमालेमा प्रवेश

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको हो ।एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँप...

  • एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताउनुभएको छ । उहाँले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभयो ।आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन...

  • कोहलपुरका ९६ भूमिहीनलाई लालपुर्जा वितरण

    बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका–३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमि...

  • पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताउनुभएको छ । वार्सामा गरिएको भाषणमा उहाँले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गर्नुभएको हो । त्यहाँ उहाँले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गर्नुभएको थियो। ‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको र...