दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार बजार अनुगमन गरेको हो । दरबाङ क्षेत्रमा मासु,फलफुल ,डेरी ,पाउरोटी ,खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । ...
मालिका गाउँपालिका
-
-
मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...
-
रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु...
-
मालिका आर्चरी बन्यो प्रथम मिसा कपको उपविजेता (तस्बिरहरु)
बेनी । मालिका आर्चरी क्लब प्रथम मिसा कप–७९ को उपविजेता बनेको छ । ग्रिन गार्डेन स्पोर्ट पोखराद्वारा आयोजित शनिबार पोखरामा सम्पन्न पहिलो खुल्ला मिन बहादुर शेरचन आर्चरी प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ दृतिय हुन सफल भएको हो । मिसा कपको उपाधी भने म्याग्दी मगर संघ काठमाडौं ‘ए’ले जितेको छ । १३ समुह सहभागि प्रतिय...
-
देविस्थानमा घरदैलाेमै सामाजिक सुरक्षा भत्ता वितरण (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा घरदैलाेमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा नम्बर ६ दरबाङ स्थित शाखा कार्यालय रहेको गरिमा विकास बैंक र वडा कार्यालयको समन्वयमा बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा अध्यक्ष मिम पुन सहित वडाका जनप्रतिनिधि ,कर्मचारी तथा ...
-
दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...
-
मालिका गाउँपालिकाका गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण दुरदराजमा रहेका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ दिच्याम र दुखुमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरेको हो । सामुदायीक स्वास्थ्य इकाई स्थापना भएपछि सामन्य सेवा ...
-
चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनु...
-
मालिका गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सोमबार दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उ...
-
मालिका गाउँपालिकामा दुई दिने तालिम सुरु (तस्बिरहरु )
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो । तालिममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी चिर...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 62
- Next Page »