• मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने

    बेनी। नेपाली काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने भएको छ ।  काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोका मगरलाई ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ।  युवाहरु माझ लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ ...

  • मालिकाको अध्यक्षमा एमालेबाट बेग प्रसाद गर्बुजा पुन: चुनावी प्रतिस्पर्धामा

    म्याग्दी । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका क...

  • नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका सं...

  • मालिका गाउँपालिकाका ७ वटै वडामा कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छान्यो

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको ...

  • मालिका गाउँपालिका–४ मा कांग्रेसबाट भेजेन्द्रमान पुन वडा अध्यक्षका उम्मेद्धार

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षकाे उम्मेद्धारमा नेपाली कांग्रेसले भेजेन्द्रमान पुनलाई सिफारीस  गरेकाे । । आइबातर बसेको कांग्रेस वडा इकाई समिति भेलाले पुनलाई आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको लागि उम्मेद्धार छनौट गरेर  पालिकामा सिफारिस गरिएको वडा इकाई सभापति त...

  • स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी

    बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् । नेपाली का...

  • माओवादीले बिममा जुग्जालीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

    बेनी । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा रुविन जुग्जालीलाई उमेद्वार बनाउने भएको छ ।वडा कमिटीको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा जुग्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादीको वडा कमिटि सदस्य रहेका जुग्जाली बिम तल्लो गाउँको हिराजित स्मृति युवा क्लवका पु...

  • मालिका गाउँपालिका–४ मा माओवादी केन्द्रबाट पुन वडा अध्यक्षका उम्मेद्वार

    बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका– ४, को वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लाग...

  • देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)

    लिला पुर्जा  बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...