बेनी ,मंगलबार चैत १८ गते । माछा मार्ने क्रममा कालिगण्डकी नदिले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेनी नगरपालिका–१ सिम झ्याउली बन स्थित कालिगण्डकी नदिमा मंगलबार माछा मार्न गएका मंगला गाउँपालिका –३ बरंजाका रामप्रसाद शेरचन नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार बिहान बेपत्ता ४४ शेर...
मंगला गाउँपालिका
-
-
मंगला गाउँपालिकामा प्रवासबाट आएका ८ जनालाई क्वारनेटाइनमा राखियो
म्याग्दी,आइतबार चैत १६ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण र रोकथामको लागि हालै प्रवासबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगला शिक्षा क्याम्पसको भवनमा बनाएकोे क्वारेनटाइनमा आइतवार ८ जनालाई राखिएको हो ।हालै प्रवासबाट आएका २७ जनाको तथ्यांक सं...
-
म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)
बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...
-
म्याग्दीमा चैत देखी यता विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिने
बेनी ,शनिबार चैत १५ गते । नोबल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । file photo...
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...
-
म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)
सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...
-
डम्मरामा सिलाई कटाई तालिम सुरु
बेनी, शनिबार चैत ०१ गते । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...
-
म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने
बेनी ,सोमबार फागुन १९ गते । लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ । विभिन्न लोकप्रिय गितको सिर्जना गरिस...
-
टोड्केमा लाइभ पेन्टीङ
बेनी,शनिबार फागुन १७ गते । जिल्लाको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको संगम स्थल पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र राना...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 33
- Next Page »












