तस्बिरमा राष्ट्रिय महिला भलिबल तथा तेक्वान्दो प्रतियोगिताको उद्घाटन

  म्याग्दी न्युज संवाददाता

बेनी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । विहिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगरले उद्घाटन गर्नुभयो ।

याे पनि…

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार