• म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि कांग्रेसमा प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ १० जना आकांक्षी

    बेनी ।आगमी ०४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् । बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिध...

  • स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

    बेनी । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागी जिल्ला र पालिकाका स्वास्थ्य कार्यालय, अस्पताल, शाखा र संस्थाहरुले प्रतिवद्धता जना...

  • कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

    बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला...

  • म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित

    बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो । कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्य...

  • म्याग्दीमा ‘जनताको साथमा कांग्रेस ’अभियान शुभारम्भ (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीले ‘जनताको साथमा कांग्रेस ’अभियानको शुभारम्भ गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । ०४ मंसिर हुने संघ र प्रदेश सभाको चुनावलाई लक्षित अभियानको पार्टी सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला सभापति गर्...

  • हाँडेभिरमा सुख्खा पहिरोले दुई जना पैदलयात्री घाईते

    बेनी । बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४,दरमिजा घर भएका याममायाँ पाईजा र तालमा...

  • नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि धर्ना

    म्याग्दी । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्...

  • बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउ...

  • फेरिँदै दरबाङ बजारको मुहार

    दरबाङ ।  दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...

  • ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ को उपाधि आयोजकलाई

    बेनी । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ ।सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर...