बेनी ।म्याग्दीको मालिका गाउँपालिका–७, नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट बनाइएको हो ।भौतिक पूर्वाधार निर्माणसँगै स्थानीय सीप र सामुदायिक सहभागितामा १.५ मिटर चौडाइक...
म्याग्दी
-
-
रुमका पसलको अनुगमन
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन क...
-
मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा (फोटोफिचर)
बेनी । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ ...
-
जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
म्याग्दी । म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बा...
-
वैशाख १४ गतेबाट म्याग्दीका सामुदायिक विद्यालय पुर्ण रुपमा खुल्दै
बेनी । म्याग्दीका सामुदायिक विद्यालयले वैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन्। शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागिता सँगै जिल्ला स्थित सामुदायिक विद्यालयमा पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । ‘हामी काठमाडौंमा भएका साथीहरुबीच छलफल ग...
-
कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ गतेदखि गर्ने बोर्डको निर्णय
काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल न...
-
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित (फोटोफिचर)
दरबाङ ।‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५...
-
रक्तदानबाट २२ पिन्ट रगत संकलन
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ। क्याम्पसमा आयोजित कार्यक्रमको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको भनेर म्याग्दीमा हुने रक्तदान कार्य...
-
म्याग्दीको विकासका लागि सांसद गर्बुजाले के गर्दैछन् ?
...
-
जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 307
- Next Page »












