• पर्वतारोही निर्मल पूर्जा ‘निम्स’ लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने

    बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ गते बिहिबार म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ ।  पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै म...

  • अनेरास्ववियु म्याग्दीको अध्यक्षतामा खुमबहादुर किसान चयन

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन...

  • ‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई

    नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । शुक्रबार अन...

  • ७६ वर्षको उमेरमा नागरिकता पाएपछि दुखुबेशीकी जसमती खुशी

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । बि.सं.२००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।श्रीमान बलबहादुर बिकले पहिला नै कान्छी श्रीमती ल्याएर पहि...

  • तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक

    बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा संचालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता प्रदेशसभा  क्षेत्र ‘क’ को तयारी पुरा भएको छ ।सोमबार बेनी स्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ । म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्र...

  • मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ

    टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बिजि बानियाँ चयन हुनुएको छ । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट बानियाँ संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हम...

  • म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

    म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे...

  • सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न

    बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा ...

  • नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा

    बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवम...

  • गलेश्वर माविको ४४ औं वार्षिकोत्सव मनाइयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी स्थित गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । ­ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुल...