• राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगर अध्यक्षमा सोनिया राई

    म्याग्दी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचि...

  • एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर...

  • म्याग्दीमा आठसय ६५ जना भूमिहिनको तथ्याङ्क संकलन(भिडिओ)

    बेनी । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीले दुई वर्षको अवधिमा आठसय ६५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गरेको छ ।म्याग्दीले पदाधिकारी पाएको दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि थप काम भने गर्न सकेको छैन ।भूमिहिन सम्बन्धी सम्...

  • बेनी नजिक सामुदायिक वनमा आगलागी (तस्बिरहरु)

    म्याग्दी।म्याग्दी सदरमुकाम बेनी बजार नजिक बराहपाखो जंगलमा भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७, र ८, क्षेत्र पर्ने बराहपाखो सामुदायिक वन र त्यस क्षेत्रमा आगलागी हुँदा बेनी बजारका बासिन्दाहरू त्रसित बनेका छन् ।सोमबार दिउँसो करिब साढे ११ बजेतिर एक्कासी देखिएको आगोले भीषण रूप लिएको हो । आगलागी भएपछि नेपाली सेना, न...

  • अन्नपुर्णको नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५,पाउद्धार स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।वडा सदस्य पुर्ण पाइजाका अनुसार,पोखरेबरदेखि पाउद्धार जाने क्रममा आइतबार राती करिब १० बजेको समय ग १ ज ७६५३ नम्बरको बोलेरोे जीप दुर्घटना हुँदा अन्दाजी २७ वर्षिय लालबहादुर तिलिजा र अन्दाजी ३७ वर्षिय सवारीधनी ...

  • बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम

    बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो । ...

  • १५ लाख बढी सहयोग जुटाएर करिब २ किलोमिटर पदमार्ग निर्माण

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २,रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर स्वर्ग जाने पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्म...

  • छिमेक लघुवित्त बेनी शाखाको छैटौं इकाई भेला,विभिन्न बिधामा सम्मान

    बेनी । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बेनी शाखाको छैटौं इकाई भेला सम्पन्न भएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा छैटौं  ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) कार्यक्रम सप्पन्न भएको हो । बेनी नगरपालिका, रघुगङगा र अन्नपूर्ण ,जलजला गाउँपालिकामा रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्षित गरेर कार...

  • धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

    बेनी ।म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोज...

  • कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)

    गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था  मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ...