• जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा मह...

  • मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

    काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी वि...

  • मोरङको रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु , ४ घाइते

    रंगेली । मोरङको रंगेलीमा चट्याङ पर्दा एक युवाको ज्यान गएको छ। रंगेली नगरपालिका ६ चोप्राहास्थित नेवा टोलमा चट्याङ पर्दा नेवा टोलका २३ वर्षिय नितेश रायको मृत्यु भएको छ। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो। घर नजिकैको पिठारीको रूखमुनि बसिरहेको बेला बुधबार दिउँसो १ बजे चट्याङ पर्दा थप ४ जना घाइते भएका छन...

  • आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएक...

  • फेरि थुनियो मर्स्याङ्दी नदी

    मनाङ । चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबा...

  • सन् २०२१ भित्रै सबै नागरिलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँ...

  • पूर्वमन्त्री शेरबहादुर तामाङद्धारा १९ दिने कामको फेहरिस्त सार्वजनिक

    काठमाडौँ । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । १९ दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका तामाङ सहित अन्य २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरेको थियो । मन्त्री तामाङले १९ दिनमा कोरोना नियन्त्रणका लागि आफूले इमान्दार...

  • लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित

    रुपन्देही । लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो । आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकता...

  • इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु

    सर्लाही । सर्लाहीको पल्सीमा रहेको एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ । मलंगवा नगरपालिका–११ पल्सीमा रहेको इँटा उद्योगले खनेको खाल्डोमा डुबेर गम्हरियाका सद्दाम अन्सारीका ८ वर्षीय छोरा रियाज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बिह...

  • जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

    काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयो। यसअघि प्र...