• बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा

    बागलुङ । यस वर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिरोको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समि...

  • पौडेल पक्षीय कांग्रेस पदाधिकारीको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै छ । महामन्त्री डा.शशांक कोइरालाको निवासमा दिउँसो ३ बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो । कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाँकेर पौडेलले छलफल गर्न लागेका हुन् । कांग...

  • गुडिरहेको टिपरमा आगलागी

    सिराहा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानी...

  • मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु

    मकवानपुर । मकवानपुरमा हालसम्म १ सय २० कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६ सय ८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले क...

  • ओली कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक : राष्ट्रिय जनमोर्चा

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा हुनुका साथै नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर...

  • १० किलो अफिमसहित एकजना पक्राउ

    काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् । १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको ...

  • विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या

    काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताउन...

  • गोरखामा खेत जोतेर फर्कदै गर्दा लडेर मृत्यु

    गोरखा । खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो। श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए । शारीरिक अपाङ्गता भएका...

  • विवाह भोजमा सहभागी ३५ जनामा कोरोना संक्रमण

    बागलुङ । दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताउनुभ...

  • प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन भैसकेको छ। सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत ...