काठमाडौं । भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताउनुभयो । ०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ सं...
राष्ट्रिय
-
-
सन्तोषी सुब्बाको हत्या आरोपमा एक पक्राउ
काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो। महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई ...
-
आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या
पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी...
-
बारामा चट्याङ लागेर एकको मृत्यु, दुइ जना घाइते
वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्...
-
जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित : महामारी र विपदलाई प्राथमिकता
बेनी । पर्वतको जलजला गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९को लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बुधबार सम्पन्न गाउँपालिकाको दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम र उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । प्रस्तुत बजेट, नीति तथा ...
-
धवलागिरी गाउँपालिकाको ४८ करोड चालीस लाखको बजेट पारित(तस्विर सहित)
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले फरक मत राखेका छन् । ...
-
प्रअ कार्की बेपत्ता प्रकरण : हत्या गरी म्याग्दी नदीमा फालिएको थियो
बेनी । म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीक...
-
देशभर थप २४२१ जनामा कोरोना संक्रमण , ३५५८ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ आरटी पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २७ हजार ८ सय ५४ जनामा र एन...
-
बागलुङमा एक पुरुषद्धारा झुण्डिएर आत्महत्या
बागलुङ । बागलुङको बडिगाडमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय ओमबहादुर बोहोराले घर नजिकैको खिर्योको रुखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । केही समयदेखि डिप्रेसनबाट ग्रसित बोहोर बुधबार आफ्नै घर छेउमा झुण्डिएको अवस्थामा मृत ...
-
पर्वतको भोर्ले एक हप्ताका लागि सिल
कास्की । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो । पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साब...






















