धनगढी । नेकपा एमालेको विवाद सबै तहमा छ । एमाले सुदूरपश्चिम कमिटीमा पनि एकअर्कामा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रतिस्पर्धा नै चलेको छ । एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका...
राष्ट्रिय
-
-
मनाङमा बाढीः चार घर भत्कायो, ४० घर प्रभावित
मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामान सुरक्षित स्थानमा सामान सारिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क...
-
कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना
कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...
-
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज
कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थिय...
-
पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम...
-
कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने
पाल्पा । यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ । पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि ...
-
थप ४४८७ जनामा कोरोना संक्रमण , ६०८० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जना र एन्टिजेन विधिबाट परीक्षण गरिएकोमध्य १७६ जना गरी ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । ...
-
कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गर्नुभयो । गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्...
-
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो ठूलो आकारको बजेट हो। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। ...
-
मोना यूकेद्धारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएकाे छ। मोना यूकेले बेनी अस्पत...






















