• वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण निधन

    काठमाडौँ । कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उहाँको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना हुनुभएको रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मीका पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्र...

  • गैँडाको खाग तस्करीमा फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठ...

  • जेठ १ यता अपलोड भएका विज्ञप्ति हराएपछि राष्ट्रपति कार्यालयले थाल्यो अनुसन्धान

    काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ। राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन्। वेबसाइटमा शनिबार राति १:४८ अपलोड भएको प्रतिन...

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

    काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रे...

  • कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

    म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि ज...

  • खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

    काठमाडौं । लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ ग...

  • डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    डोटी । डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घट...

  • देविस्थानमा स्वास्थ्य सामाग्री वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ रुन्मा स्थित नव सिर्जना युवा क्लब र सुन्तला बिकास समूहले संयुक्त रुपमा वडा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाका सबै ग्रामिण बस्तीमा मास्क ,सेनिटाइजर,गोलोप्स ,साबुन लगायत स्वास्थ...

  • म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...

  • थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि ,८८४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । ...