काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्याव...
राष्ट्रिय
-
-
प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक प्रतिनिधि सभा विघटन,कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव
काठमाडौं । सरकारले प्रतिनिधी सभा दोस्रोपटक भंग गरेको छ ।संसद विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारल् पछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो । केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी शर्मा ओली र...
-
राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका देउवा र ओलीको दाबी खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको छ । ...
-
म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड
पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...
-
थप ८६०७जनामा कोरोना संक्रमण पुष्टि ,७८९०संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा स...
-
एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली
काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति स...
-
वर्षातले घर भत्कँदा एक महिलाको मृत्यु
दैलेख । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ । आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचार...
-
बेगनास तालमा एक युवकको शव फेला
कास्की । पोखरास्थित बेगनास तालमा एक युवकको शव भेटिएको छ । शब बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा –२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ । विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको शव वेगनास ता...
-
विपक्षी दल बहुमत सदस्यको हस्ताक्षरसहित शितल निवास प्रस्थान
काठमाडौं । विपक्षी दलदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालको छलफल सकाएर राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेका छन् । नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शितल निवास प्रस्थान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको दा...
-
सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त
काठमाडौँ । सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए भने अहिले नीति निर्माताको नेतृत्वमा पुगेका हुन् । उनी बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिक...






















