कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेतालाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बु...
राष्ट्रिय
-
-
अब घरमै पिसिआर परीक्षण
काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले ...
-
स्पेनद्धारा नेपाललाई १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रे...
-
प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसद्धारा निर्वाचन आयोगमा उजुरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।उजुरीमा प्रधाननमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरिएको छ । उजुरीमा...
-
प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौँ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन...
-
सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको मृत्यु
विराटनगर । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई ...
-
स्कार्पिओ र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ जयचोक जंगलमा बुधबार राति दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटी छन्। उन...
-
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरेलले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव कुमार नेपाल पक्षसँग वार्ता गर्न गठित टोलीले रिपोर्टिङ गर्नेछ । त...
-
लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का
काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ...
-
गण्डकीमा मन्त्रीहरूको कार्यविभाजन
गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले बिना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका...






















