काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८० हजार ५ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ६४ आरटी पिसिआर र १ सय ९ एन्टिजेन विधिबाट गरी कुल ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २ सय ४६ जनाले ...
राष्ट्रिय
-
-
गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजन...
-
गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । माओवादीबाट एमाले बनेका गैरसांसद सात जना मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले रिट दायर गरेका हुन् । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ...
-
नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार सुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने ...
-
‘रेम्डिसिभिर’ नेपालमै उत्पादन गरिने
काठमाडौं । कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ ।नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । नेपालमा यसको परीक्षण पास भइसकेको र छिट्टै उत्पादनको काम सुरु गरिने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो । “हामी ...
-
कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन
काठमाडौँ । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्। सेतोपाटीबाट...
-
उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक...
-
राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट दिन ओलीको अपील
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो...
-
सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु
बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिनुभयो । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल...
-
गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप
गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको...





















