धनुषा । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्द...
राष्ट्रिय
-
-
कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि वैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले संक्रामक ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ...
-
धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा थप
जनकपुरधाम । धनुषामा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरिएको छ । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना सं...
-
बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाँकेका दुई अस्पतालमा बुधबार रातिदेखि बिहानसम्म थप ९ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन वलीका अनुसार बाँके, बर्दिया र दाङका ९ जना कोरोना संक्रमितको मृत्यु भएको ह...
-
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा ...
-
पूर्वएआईजीको घरमा कार्यरत प्रहरी सहयोगीले गरे आत्महत्या
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु...
-
झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु
झापा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्।कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली हात्तीको ...
-
माधव नेपालसहित चारजना नेताको कारवाही फुकुवा
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो । गठबन्धन सरकार गठनको समय सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा...
-
अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा एक कामदारको मृत्यु
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ। बुधबार बिहान साढे ८ बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका-१२ कञ्चनपुरका ३७ बर्षीय क...
-
तारेभिरबाट अटो खस्दाँ एकको मृत्यु, चार घाइते
काठमाडौं । खोटाङ जन्तेढुंगा गाउपालिका-५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पो खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ।उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा मंगलबार बेलुका ५ बजे बाटोमा मृत्यु भएको हो। दुर्घटनामा टेम्पो चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्म...



















