• थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटायो

    पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाएको छ। जनमोर्चा महासचिव मनोज भट्टले संसद सचिवालयलाई उक्त जानकारी दिएका हुन्। गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दल...

  • कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमा...

  • रेम्डेसिभिर औषधि चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

    काठमाडौं । कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्र्पक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषध...

  • कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीलाई जानकारी दिइन् । राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् । उनीहरु...

  • खोप खरिदमा भएको कमिशन छानविनको रिट सर्वोच्चले फर्काइदियो

    काठमाडौं । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रस...

  • अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

    काठमाडौं । सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा सिकिस्त बिरामीको उपचारमा चाहिने अक्सिजनको अभाव भएको छ । सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न भनेको छ । यो नम्बरमा फोन गरेर नाम टिपाए कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने को...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्री नियुक्त

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा गोपाल शर्मा र विन्दमान विष्ट रहेका छन् । शर्मा रुकुमपश्चिमबाट निर्वाचित भएका हुन् भने विष्टले सुर्खेतबाट चुनाव जितेका छन् । नियुक्त भएका मन्त्रीहरुको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यस्त...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भ...

  • बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

    बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर को...

  • ग्राण्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    काठमाडौं । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा ...