बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क...
राष्ट्रिय
-
-
भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाबाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले BR 38 T 3410 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकुरलाई विराटनगर आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । प्रहरीले ठा...
-
लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् । प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी का...
-
बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । रिजाल र भट्टरा...
-
भारतबाट फर्किएका ७ जनामा कोरोना भेटिएपछि वडामा लकडाउन
झापा । झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नँबर १ मा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएक...
-
गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि ...
-
टिपरको ठक्करबाट एक जनाको मृत्यु
सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर ग...
-
ढुङ्गाले थिचेर श्रीमतीको हत्या
तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मंगलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा ...
-
पर्सामा कोरोनाबाट थप २ जनाको मृत्यु
पर्सा । कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । ती पुरुषलाई मंगलबार नारा...
-
बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु
काठमाडौं । बागमती प्रदेशमा २४ घण्टायता कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।काठमाडौँका ४९ र ५३ बर्षका दुई जना पुरुष, चितवनको ७१ बर्षीय पुरुष र नुवाकोटको ७७ बर्षीया महिलाको मृत्यु भएको हो । संक्रमित ७७...



















