काठमाडौं ।नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही ...
राष्ट्रिय
-
-
थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु
काठमाडौँ । २४ घण्टामा देशभर ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रि...
-
जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमबिक्रम शाही हराएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।हराएका सांसद शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराउनुभएको छ। सांसद थापाले दर्ता गरेको निवेदनम...
-
बुर्किनाफासोमा तीन युरोपेली पत्रकारको हत्या
औगाडोगो । अफ्रिकी मुलुक बुर्किनाफासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एक आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो । बुर्किना फासोका सञ...
-
म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जना कोरोना संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार नगरपालिका वडा नम्बर ३ मा ३५ बर्षिया एक महिला ,वडा नम्बर ४ मा २९,३० र ३६ बर्षिया तीन महिला तथा सोही वडामा २९ र ४५ बषिय दुई ...
-
राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त
काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् । माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् । रातोपाटीबाट...
-
निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नप...
-
जलेर एक बालकको मृत्यु
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा ब...
-
भेरी अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु
बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क...
-
भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाबाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले BR 38 T 3410 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकुरलाई विराटनगर आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । प्रहरीले ठा...





















