उदयपुर । उदयपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँको नवदिप टोलस्थित मामाघरमा बस्दै आएका ढकाल पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट निस्केकोमा साँझसम्म नफर्केपछि खोज...
राष्ट्रिय
-
-
निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ। सबै शाखा कार्...
-
सालको काठसहित कार बरामद
रौतहट । रौतहटस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पौराई नजिक एउटा कारबाट २० क्युफिट सालको काठ बरामद भएको छ ।रौतहटबाट अवैध तरिकाले उक्त काठ सर्लाहीतर्फ लगिरहेको सूचनाको आधारमा खटिएको वन गस्ती टोली र प्रहरीको संयुक्त टोलीले बा६च ६५८३ नम्बरको कारभित्रबाट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव याद...
-
आजदेखि चिनियाँ खोप लगाउने अभियान स्थगित
काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए । परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जा...
-
हत्या अभियोगमा बाबुछोरा पक्राउ
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमग...
-
काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन ‘होल्ड’
काठमाडौं । काठमाडौं उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सव...
-
ओखलढुङ्गामा पाइप बम फेला
ओखलढुंगा । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलम...
-
कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई प...
-
प्रदेश १ मा थप तीन जना सङ्क्रमितको मृत्यु
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
-
दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ
काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्...





















