• स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र निकाल्दै सरकार

    काठमाडौं । नेपालीमा एउटा उखान छ ‘जब पर्‍यो राति, तब...’ । अहिले यो उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बल्ल स्वास्थ्य सामग्री खरिद गर्न सार्वजनिक बोलपत्र निकाल्दैछ । मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बोलपत्र गर्द...

  • पर्सामा एक साताका लागि निषेधाज्ञा घोषणा

    पर्सा । पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधा...

  • अनिश्चितकालका लागि लाइसेन्सको अनलाइन आवेदन बन्द

    काठमाडौं । आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स...

  • चेक बाउन्स मुद्दामा फरार दुई जना पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिनुभयो। चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-...

  • परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु

    सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्‍वरी-१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिए...

  • गण्डकीमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    पोखरा । गण्डकीमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्...

  • डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल

    डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीर...

  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगतै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल छा...

  • प्रदेशसभाका ३ कर्मचारीमा कोरोना, प्रदेशसभाको बैठक स्थगित

    धनुषा । प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्...

  • ८ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानक...