म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले एउटै पार्टीको आन्तरिक असहयोगका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गर्नुभएको छ । पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई असफल बनाउने चलखेलको प्रमुख कारण नै अहिलको राजनीतिक संकट देखिएको बताउँदै सर्वोच्च अदालतमा विचारणधीन मुद्धामा अनावश्यक बहस नगर्न समेत अनुर...
राष्ट्रिय
-
-
पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजा...
-
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)
बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएक...
-
नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रश...
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रेग्मी
बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा १० औं अधिबेशनले रेग्मीको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्ष रमेश गि...
-
भण्डारीद्धारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा,गाउँपालिकाले ग¥यो सम्मान
म्याग्दी । यहाँकी एक बृद्धाले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ ,भगवतिकी नैनकली भण्डारीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको हो । मंसिरदेखी यता जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स...
-
पाल्पामा पुसदेखि हराएकी महिलाको शव सडेको अवस्थामा फेला
बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका ...
-
ट्याक्सी चालकलाई एक युवाद्वारा नगद सहयोग
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आम हड्ताल पीडित ट्याक्सी चालकलाई सहयोग गरेका छन् । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार जलेको थियो, आमहड्तालका दौरान प्रदर्शनकारीहरुले गोंगबुमा उक्त ट्याक्सी जलाइदिएका थिए । श्रेष्ठलाई बिहीबारै ...
-
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि,२को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ...
-
सिन्धुलीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
काठमाडौं । दाइको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-३ मथौलीका ४६ वर्षीय चेतबहादुर बमजनको हत्या गरेको आरोपमा उनका ४० वर्षीय भाइ मानबहादुर बमजनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार प्रहरीले मानबहादुरलाई बिहीबार पक्राउ गरेको हो। मानबहादुरले बन्चरोको ...






















