वीरगञ्ज । १० करोड १५ लाख रुपैयाँको लागतमा बाराको दूधौरा नदीमाथि बन्ने पुलको शिलान्यास गरिएको छ । परवानीपुर गाउँपालिका– १ रहरियाडिह र प्रसौनी गाउँपालिका– ५ लाई जोड्ने पुलको शिलान्यास गरिएको हो । शुक्रबार प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरेका थिए । ८२ मिटर लामो र ११ मिटर च...
राष्ट्रिय
-
-
राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसा...
-
डडेल्धुराका कैदीबन्दीलाई कोरोना खोप
डडेल्धुरा । जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो । कारागारमा सुरक्षाकर्मी र ...
-
उदयपुरमा अवैध सुर्ती र खैनीसहित एक पक्राउ
उदयपुर । उदयपुर प्रहरीले अवैध रुपमा सदरमुकाम भित्र्याउँदै गरेको भारी परिमाणको खैनी र सुर्तिसहित एकजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार विहान ९ बजे त्रियुगा बसपार्कबाट खटेको टोलीले त्रियुगा नगरपालिका ६ जलजलेदेखि गाईघाटतर्फ आउँदै गरेको अटो रिक्सामा रहेको सुर्ती, खैनी र चालकलाई नियन्त्रणमा लिएको हो । जलजलेदेखि गाईघाटत...
-
आफ्नै गाडीले किचेर झापामा सहचालकको मृत्यु
काठमाडौँ । आफ्नै गाडीले किचेर झापामा शुक्रबार सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को१ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो । मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्य...
-
घोराहीबाट नगदसहित ७ जुवाडे पक्राउ
दाङ । दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। पक्राउ पर्नेमा घोराही ९ का...
-
डोल्पामा वर्षासँगै हिमपात, हवाई सेवा बन्द
डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मु...
-
काठमाडौंको नारायणहिटी अगाडि प्रधानमन्त्रीको सम्बोधन [LIVE]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । सभामा पार्वती रावल, सत्यन...
-
स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबा...
-
किशोरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की खुवाउने अभियान
तनहुँ किशोरीमा रक्तअल्पता हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। “किशोरीमा ...






















