सुर्खेत । जुम्लाको प्रहरी हिरासतबाट फरार भएका अभियुक्त ८ घण्टापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएका तीन जना अभियुक्त आइतबार बिहान २ बजे फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार उनीहरुलाई आइतबार बिहान ९ बजेतिर नियन्त्रणमा लिईएको हो ।सवार...
राष्ट्रिय
-
-
पहिलो चरणको कोरोना खोप अभियान सकियो, अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । अब दोस्रो चरणमा पत्रकार र कू...
-
बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाए
गलकोट । बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ । बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएक...
-
नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ
कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्ट...
-
अध्यक्ष तिमिल्सिनाको आग्रह , ‘सर्वोच्चमा विचाराधीन मुद्धालाई लिएर जनतालाई सास्ती दिने काम बन्द गर्नुहोस् ’
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले एउटै पार्टीको आन्तरिक असहयोगका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गर्नुभएको छ । पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई असफल बनाउने चलखेलको प्रमुख कारण नै अहिलको राजनीतिक संकट देखिएको बताउँदै सर्वोच्च अदालतमा विचारणधीन मुद्धामा अनावश्यक बहस नगर्न समेत अनुर...
-
पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजा...
-
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)
बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएक...
-
नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रश...
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रेग्मी
बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा १० औं अधिबेशनले रेग्मीको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्ष रमेश गि...
-
भण्डारीद्धारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा,गाउँपालिकाले ग¥यो सम्मान
म्याग्दी । यहाँकी एक बृद्धाले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ ,भगवतिकी नैनकली भण्डारीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको हो । मंसिरदेखी यता जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स...












