बागलुङ । बागलुङको निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर...
राष्ट्रिय
-
-
भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद
काठमाडौं । भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले फेला पारेको हो। मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ। दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीका विभिन्न ...
-
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भ...
-
काठमाडौंमा संसद विघटन र सरकारको विरोधमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्...
-
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा। कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचार...
-
म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाई अध्यक्षमा थापा चयन
ताकम। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाईको सदस्यहरुमा होमबहादुर थ...
-
नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने
काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । डा। रा...
-
दुखराम चौधरीको हत्या आरोपमा चार जना पक्राउ
धनगढी । धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका(६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परेको जिल्ला प्र...
-
रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ व...
-
एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ। विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमि...













