• ग्रीन लाइफको आइपिओ माघ २३ बाट बिक्री खुला हुने

    काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाइ बिक्री गरेर बाँकी रहेको सेयर थप गरेर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो । ६...

  • कोरोना संक्रमणबाट विदेशमा थप ९ नेपालीको निधन

    काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३, पोर्चुगलमा १ र मलेसियामा १ को निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ। ...

  • वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बा...

  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    दाङ । बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका–८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन । शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बे...

  • दुई करोड ७५ लाख ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ

    काठमाडौं । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ। शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप ...

  • २५ जना फरार अभियुक्त पक्राउ

    धादिङ । चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली परिचालन गरेर खोज तलास गरी पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएका २५ जनामध्ये २२ जना पुरुष र तीनजन...

  • सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

    सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्...

  • नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् ।...

  • प्रेसर कुकर बम फेला

    सिरहा ।सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ । शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी...

  • गायक पुनको ‘चोखो माया’ म्युजिक भिडिओ सार्वजनिक

    बेनी ।चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गितमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको स्वर रहेको गितको म्युजिक भि...