• झापाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीले झापाबाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ३२ वर्षीय देवेन्द्रलाई घरबाट पक्रेको थियो । देवेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आ...

  • सोलुखुम्बुमा टिपर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

    सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११:३० बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष...

  • नेपालमा २६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार...

  • भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्याका योजनाकार पक्राउ

    काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या गर्ने योजनाकार पक्राउ परेका छन्। प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ टिमुरेका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनलाई महाशाखाबाट खटिएको टोलीले काभ्रेको ध...

  • बेलायतको जातीय असमानता अनुगमन समितिमा श्रेष्ठ नियुक्त

    लण्डन । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद एवम् पूर्व मन्त्री मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’ मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पशायर प्रहरील...

  • फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई पक्राउ

    ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् । उनीह...

  • मौसम सफा हुन अझै केही दिन लाग्‍ने

    काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका...

  • सुनसरीमा सडक दुर्घटना : दुई जनाको मृत्यु

    सुनसरी । सुनसरीका दुई बेग्लाबेग्लै ठाउँका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानीखोला सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार कानेपोखरी गा...

  • सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको पत्रकार महासंघको ठहर

    काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो । सर्वोच्चका न्...

  • सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार

    सुर्खेत । सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्दार गरिएको छ। तालमा जरायो फसेको देखेपछि स्थानीयले डिभिजन वनको टोलीलाई खबर गरेका थिए। गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ। डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार करिब ३ बर्षको जरायोको तालबाट उद्दार गरिएपछि कार्यालयमै...