काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७...
राष्ट्रिय
-
-
काठमाडौँबाट एक हुन्डी कारोबारी पक्राउ
काठमाडौं । अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फे...
-
उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी
डोल्पा । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० ...
-
पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन
कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था ...
-
अग्निपीडितलाई राहत वितरण
लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...
-
पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए । मृतककी ठूली आमाले विहान पूजा गर्...
-
कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स
काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ७८ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ म...
-
देशभर थपिए ७४२ कोरोना संक्रति , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
लम्बोदरलाई ‘हाजिर जमानी’मा छाड्ने सरकारी वकिलको निर्णय
काठमाडौं । नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपाने हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले उनलाई हाजिर जमानीमा थुनामुक्त गर्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् । ठगी र किर्ते मुद्धामा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयम...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडौं । सोमबार काठमार्डौंको खसीबजारमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो पौने १ बजेतिर खसीबजारमा ड्युटीको क्रममा रहेका प्रहरी हवल्दार शंकर बम सन्यासीलाई रुपन्देहीका ट्रक चालक ४३ वर्षीय एकराज उपाध्यायले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको ट्राफिक प्रहरीले ज...




















