काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मं...
राष्ट्रिय
-
-
जनकपुरमा ओलीको समर्थनमा मोटरसाइकल र्याली
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइक...
-
संसद् विघटनमा ३३ प्रवासी नेपाली मञ्चको समर्थन
क्यालिफोर्निया । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधि सभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधि सभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर...
-
ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको बालुवाटार बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको छ। मंगलबार बालुवटारमा बसेको उक्त समूहको बैठकले बुधबार एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो । बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको स...
-
लमजुङमा गैरसरकारी संस्था : दर्ता धेरै, नवीकरण थोरै
लमजुङ । लमजुङमा एक हजार ६ सय २७ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय लमजुङको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार यस वर्षको मंसिरसम्म नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या ६१ रहेको छ । यो कूल गैससको ती...
-
मानसिक समस्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय
पोखरा । कोभिड– १९ का कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन्।निलहीरा समाजद्वारा पोखरामा आयोजित ‘कोभिड–१९ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनीहरुले कोभिड–१९ समयमा थप समस्यामा भोग्न बाध्य भएको बत...
-
पुस २७ गते राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा आगामी २७ गतेलाई तोकिएको छ । महासंघको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ गतेलाई साधारणसभा तोकेको हो । सभा भौतिक अभौतिक (भर्चुअल) दुबै माध्यमबाट गरिने महासंघले जनाएको छ । कोभिड–१९ को संक्रमण कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाला...
-
राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधा...
-
गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ । छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिका...
-
शिलान्यासको १४ महिनापछि नागढुंगा सुरुङमार्ग खन्न सुरु
काठमाडौं । सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो । आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५/१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सक...






















