बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ।यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो। आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख जिल्ला...
राष्ट्रिय
-
-
धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा विराटनगरका एकजना पक्राउ
काठमाडौं । धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-९ घोघापुल चोकका एजाज शेख रहेका छन्। सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा उठाएको पाइएपछि उनलाई सोमबार बिहान पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। ‘केही सर्वसाधार...
-
कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी ज्ञवालीको मृत्यु
काठमाडौं । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्न...
-
काठमाडौंको कुपण्डोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिंदा एक ब्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलले गएराती ठक्कर दिंदा सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी...
-
सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन
ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक क...
-
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उप...
-
महालक्ष्मी विकास बैङ्कको कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीनजना पक्राउ
काठमाडौं । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना बैङ्कका कर्मचारीलाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, कुमारीपाटी शाखाका पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखे छन् । लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको...
-
देशभर थपिए ५८८ कोरोना संक्रति , ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । केही दिनअघि बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् । त्यस्तै र...
-
संसद विघटन सिफारिसविरुद्ध नेकपा कार्यकर्ताद्वारा प्रदर्शन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी...






















