• उदयपुरबाट ब्राउन सुगर कारोबार गर्ने ५ जना पक्राउ

    काठमाडौं । लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२ स्थित लु...

  • पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा जेब्रा झोलाभित्र नवजात शिशु मृतावस्थामा फेला

    काठमाडौं । पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्। मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो। वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्। ...

  • खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

    खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो । दुर...

  • देशभर थपिए ७३६ कोरोना संक्रति , १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

    काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुन...

  • दलित हत्या प्रकरणः निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार

    रौतहट । रौतहट दलित हत्या प्रकरणका आरोपी निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार भएका छन् । इन्स्पेक्टर नविनकुमार सिंहसहित तीन प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार भएका हुन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवक विजय रामलाई यातना दिएर मारेको आरोपमा उनीहरु न...

  • भारतबाट भन्सार छलेर ल्याइएको २१ हजार किलो प्याज बरामद

    काठमाडौं । भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ।पर्सा वीरगन्ज महानगरपालिका-६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाए...

  • पर्साबाट ५२ किलो चाँदी बरामद

    काठमाडौँ । राजश्व छलेर भारतबाट ल्याइएको ६५ किलो चाँदी प्रहरीले बरामद गरेको छ। पर्सा प्रहीले वीरगन्ज महानगरपालिका-६ की सुनिता कुमारी सरार्फको घरबाट मंगलबार ६५ किलो चाँदी बरामद गरेको हो। उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको पर्सा प्रहरी प्रमुख एस...

  • उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने

    काठमाडौं । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले ग...

  • चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ

    काठमाडौं । चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्। मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर्षीय प्रकाश...