• बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

    गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए। जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हा...

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी निय...

  • मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १३ अर्ब ३२ करोड चुक्ता पुँजीबाट सो लाभांश वितर...

  • नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने

    काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैज...

  • लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

    काठमाडौँ । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।घटनाबारे थप अनुसन्धान ...

  • खोटाङको जंगलमा टेन्ट टाँगेर बसेका अवस्थामा हतियारसहित विप्लव कार्यकर्ता पक्राउ

    खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् । खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खले...

  • रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गराउने पक्राउ

    भक्तपुर । बालिकाहरुलाई ललाइफकाइ रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागी जबरजस्ती गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडामा बाटो माथिको रिसोर्टमा हिडिरहेका उमेर नपुगेका १७ वर्षीया बालिकालाई काम दिन्छु भनी ललाइफकाइ गरेर लगी रिसोर्टमा आएक...

  • १० सहसचिवको सरुवा

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार, सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...

  • हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

    काठमाडौँ । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ। यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको छ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३०० रुपैयाँ कायम गरेको छ। नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन...

  • बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

    सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको ह...