• दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ

    काठमाडौँ । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन्। प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। वडाध्यक्षसँगै उनकी कान्छी श्रीमत...

  • अर्थमन्त्री पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिए

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् । नेपाली सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

    म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष...

  • पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • छ वर्षपछि बलात्कार आरोपी पक्राउ

    पाँचथर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले त...

  • देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा शुक्रबार बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर ...

  • सिन्धुलीमा अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु

    सिन्धुली । सिन्धुलीको कमलामाई १४ रानीबासमा बिहीबार राति अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका ६ बस्ने ४० वर्षीय हेम कुमरका ३ वर्षीय छोरा भुब...

  • गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीबाट सा...

  • झापाको दुई भिन्न स्थानबाट ४८.५ ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

    झापा । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९.५ ग्राम ब्राउनसुगरसहित पक्...

  • बैतडीमा १० किलो चरेससहित एक पक्राउ

    बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्य...