• ७३ तोला चाँदीका सामग्रीसहित २ जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका–२ लखनचोकमा अवैधरुपमा भित्र्याइएको ७३ तोला चाँदीको सामग्रीसहित २ जना पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नंम्बरको स्कुटीलाई प्रहरी टोलीले चेकजाँच गर्दा सो फेला परेको हो। स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का ...

  • विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ

    कपिलवस्तु । प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा बिकल्पु भन्ने गणेश थारु पक्राउ परेका हुन्। स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बत...

  • तालखर्कबाट थुम्काथुम्का परेको डाँडामा सिँढी निर्माण गरियो

    पाँचथर । फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्काथुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिँढी बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिँढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिँढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिच्छ्याइएको छ । सिँढी टुङ्गिएपछि गोरेटो बाटो हुँदै डाँडा...

  • सोलुखुम्बुमा मालपोत र नापीमा जनगुनासो

    सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुःखेसो छ । कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएक...

  • अर्काको नाममा परीक्षा दिने पक्राउ

    सुर्खेत । अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाहीलाई प्रहरीले पक्राउ गरेक...

  • ‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

    काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र र...

  • दोलखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

    दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो । बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको...

  • बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण

    दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो । बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको...

  • कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय १ पुग्यो

    काठमाडौँ । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो । यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोन...

  • बुटवलमा प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाए

    बुटवल । बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएका छन्।बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएका छन्। बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्।बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा ...