लमजुङ । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक’ समाचारपश्चात मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो...
राष्ट्रिय
-
-
उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क...
-
महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद)...
-
१२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त फरार
डोटी । बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरेको अभियोगमा बालसुधार केन्द्र डोटीमा बन्दी रहेका १६ बर्षीय किशोर भागेका छन् । बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्र...
-
तुलसीपुरबाट लागुऔषधसहित एक जना पक्राउ
तुलसीपुर । तुलसीपुरबाट विभिन्न खाले प्रतिबन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देवबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । लागु औषध बित्री वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसबा...
-
फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ
चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री ...
-
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहे...
-
पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना संक्रमण , देशभर १५ हजार ७६६ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...
-
जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन
जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन ...
-
दाङमा राजतन्त्रको पक्षमा र्याली
दाङ । बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्याली निकालिएको हो। झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। र्यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोक...





















