काठमाडौं । कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ अपचलन गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ । ०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरि...
राष्ट्रिय
-
-
नक्कली नोट बनाएको आरोपमा ३ जना पक्राउ
महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्...
-
पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...
-
पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास
बेनी । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार...
-
सरकारले विज्ञापन बोर्डमा ५ जना सदस्य नियुक्त
काठमाडौं । सरकारले विज्ञापन बोर्डमा रिक्त रहेका ५ जना सदस्यहरु नियुक्त गरेको छ । सरकारले सञ्चार क्षेत्रका अनुभवी तथा विभिन्न माध्यमका सञ्चारक्षेत्रलाई समेट्यै सदस्यहरु नियुक्त गरेको हो । विज्ञापन बोर्डको सदस्य नियुक्त हुनेमा महेन्द्र बहादुर शेरचन, शुभशंकर कडेल, बलराम थापा चन्द्र न्यौपाने र बन्दना दनुवार रहेका छन् ।...
-
गैँडा मृत्युबारे समितिले थाल्यो छलफल
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया ग...
-
रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्...
-
विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । जनमोर्चाले डोट...
-
सल्यानमा ढुंगा प्रहार गरी वृद्धको हत्या
वीरेन्द्रनगर । सल्यानमा ढुंगा प्रहार गरी एकजना वृद्धको हत्या भएको छ। मानसिक सन्तुलन गुमाएका भनिएका बनगाढ कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले ६६ वर्षीय दुर्गाबहादुर वादीको हत्या गरेका हुन्। दुर्गाबहादुर नाथेखोलाबाट घर जाँदै गर्दा भारचौैर खोला नजिकै साहुले पछाडिबाट ढुंगा प्रहार गरी हत्या गरेको जिल...
-
बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका योजना
बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् । स्थानीय पूर्वाधार विकास साझे...





















