• बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

    अनिल पौडेल म्याग्दी, शुक्रबार पौष २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको...

  • नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन

    बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...

  • म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने

    बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...

  • अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्‍यालीमा प्रहरीको अवरोध

    सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको ...

  • सुब्बा र खरदार विज्ञापन विवाद

    काठमाडौ ,बुधबार पौष २३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन तथा पदपूर्ति सम्बन्धी माग नगर्न गरेको निर्देशनबाट पछि हटेको छ। उसले एक हप्ता पनि नपुग्दै निर्णय फिर्ता गरेको छ। यही पुस १६ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले राजपत्र अनंकित ?(सुब्बा, खरिदार) तथ...

  • जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ

    बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...

  • राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक

    काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने...

  • पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू

    बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...

  • बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग

    म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्ज...

  • पहिरोमा बेपत्ता दोजर चालक पुन मृत भेटिए

    बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...