सेते तिलिजा पुनशिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक सहयोगबाट सो र...
राष्ट्रिय
-
-
‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!
खोटाङ,शुक्रबार बैशाख ०५ गते । ‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो। ‘लकडाउन’का कारण शहर र गाउँका स्थानीय भेला भएर माछा मार्ने र सामाजिक सञ्जालमा पोष्ट गर...
-
विश्वमा कोरोनाबाट १ लाख ४५ हजार बढीको ज्यान गयो
काठमाण्डौं ,शुक्रबार बैशाख ०५ गते ।– वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ । – संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ । – अमेरिका कोरोनाभाइरसबाट सबैभन्द...
-
म्याग्दीमा ¥यापिड टेष्ट मार्फत परिक्षण ,सबै जनाको रिपोर्ट नेगेटिभ
बेनी, विहिबार वैशाख ४ गते । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट)मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना ...
-
पुन समाज पोखराद्धारा गण्डकी प्रदेशलाई स्वाव परीक्षण गर्ने भिटिएम उपकरण सहयोग
म्याग्दी ,बुधबार बैशाख ०३ गते ।पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने ...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
बेनी ,बुधबार बैशाख ०३ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो...
-
धवलागिरीको ताकममा विपन्न परिवारलाई राहत वितरण
गोपाल आचार्यताकम, बुधबार बैशाख ०३ गते । । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई गाउपालिकाले मंगलबार खाद्यान्न वितरण गरेको हो । १९६ परिवारलाई खाद्यान...
-
लकडाउन वैशाख १५ गतेसम्म
काठमाडौँ ,मंगलबार बैशाख ०२ गते । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेट...
-
अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण
काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए। र्...
-
मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )
म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...






















