काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार ...
राष्ट्रिय
-
-
लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा नेप्टेचौरमा मास्क र सावुन वितरण
बेनी ,आइतबार चैत ०९ गते । कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार बेनी नगरपालिका–९घतान,नेप्टेचौरमा भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। घतान स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी, संक्रमणबाट...
-
कोरोना संक्रमितको निशुःक उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय
पर्वत,आइतबार चैत ०९ गते । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिका...
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने
बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...
-
अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द
बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थ...
-
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं शुक्रबार , चैत ०७ गते । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फु...
-
कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर
बेनी,शुक्रबार चैत ०७ गते । दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...
-
नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश
काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´...
-
कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित
काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...






















