काठमाडौं ,बुधबार साउन ०१ गते । नेपाल आदिवासी जनजाति समुदायले लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्...
राष्ट्रिय
-
-
राष्ट्रिय पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवालाको जोड
म्याग्दी ,मंगलबार असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान...
-
म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै
म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...
-
बाढी-पहिरोमा परेर ४३ जनाको मृत्यु
काठमाडौं ,आइतबार असार २९ गते । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए।...
-
मोना फ्रान्सद्धारा शान्ति कोषलाई तीन लाख सहयोग [भिडियो सहित ]
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । मोना फ्रान्सका...
-
काभ्रेमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध
बेनी,शुक्रबार असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । अविरल बर्षाका का...
-
रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै
बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
३६ जनाले लिए ३.६५ जिपिए ,वडा अध्यक्ष गर्बुजाकाेे २ जिपिए
म्याग्दी , शुक्रबार असार १३ गते । विक्रम संवत २०७५ सालको माध्यामिक शिक्षा परिक्षा ‐एसईईमा म्याग्दीबाट सहभागि २ हजार २ सय २९ जना मध्ये ३६ जनाले ३.६५ देखी ४ जिपिए प्राप्त गरेका छन् । म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र गरी दुई हजार २ स...
-
ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद
म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको विच जिल्ला परिषद सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध...