• मंसिरमा १८ औं म्याग्दी जेसिज कपको आयोजना हुने

    बेनी ,शनिबार असोज १८ गते । आगमी मंसिर १० देखी १४ गते सम्म बेनीमा अन्तर मावि स्तरिय म्याग्दी जेसिज कप आयोजना हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर १० देखी १४ गते सम्म बेनीमा १८ औं जेसिज कप पुटबल प्रतियोगिता संचालन हुने भएको खेल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो् । प्रतियोगितामा विजेता टिमल...

  • सडक मर्मत गरिए सॅगै दशैमा घर आउने यात्रुलाई सहजता ।

    थम्मन थापा बागलुङ शनिबार १८ गते । बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सिमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद...

  • जनप्रतिनिधी थापाको पारिश्रमिक विद्यालयलाई सहयोग ।

    थम्मन थापा बागलुङ, आइतबार असोज १२ गते । गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सामुदा...

  • अमेरिका पठाउने भन्दै म्याग्दीका युवाहरुबाट गुपचुप रुपमा चर्को अशुली

    काठमाडौँ,विहिबार असोज ९ गते । भुटानी सरणार्थीको रुपमा म्याग्दीका बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ । म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै ...

  • तेस्रो कालिपुल युनाइटेड कप सुरु

    बेनी ,मंगलबार असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा फुटबल प्रतियोगिता सुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखी सर्वाधिक धनराशी पुरस्कार भएको तेस्रो कालिपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको हो । आगमी ११ गते सम्म संचालन हुने प्रतियोगिताको प्रतिनिधि सभाका सांसद भुपेन्द...

  • कांग्रेसको विरोध प्रदर्शन,सरकार असफल

    बेनी,मंगलबार असोज ७ गते । नेपाली कांग्रेस म्याग्दीले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको अकर्मन्यता ,भ्रष्टचार ,हत्या ,हिंसा ,आतङक विरुद्ध विरोध प्रदर्शन गरिएको कांग्रेस म्याग्दीले जनाएको छ । दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान अन्तर्गतको अन्तीम दिन मंगलबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम...

  • कक्षा ११ को नतिजा प्रकाशित,४१ दशमलब ७० प्रतिशत उत्तिर्ण

    काठमाण्डौ ,मंगलबार असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्...

  • नवलपरासीका दुई स्थानमा दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं ,मंगलबार असोज ७ गते । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट...

  • कम्युनिष्ट सरकार अधिनायकबादतर्फ उन्मुख–नेता पौडेल

    बेनी ,शुक्रबार असोज ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । ...

  • महावीरलाई एक रुपैयाँ

    सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...