म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । मोना फ्रान्सका...
राष्ट्रिय
-
-
काभ्रेमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध
बेनी,शुक्रबार असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । अविरल बर्षाका का...
-
रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै
बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
३६ जनाले लिए ३.६५ जिपिए ,वडा अध्यक्ष गर्बुजाकाेे २ जिपिए
म्याग्दी , शुक्रबार असार १३ गते । विक्रम संवत २०७५ सालको माध्यामिक शिक्षा परिक्षा ‐एसईईमा म्याग्दीबाट सहभागि २ हजार २ सय २९ जना मध्ये ३६ जनाले ३.६५ देखी ४ जिपिए प्राप्त गरेका छन् । म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र गरी दुई हजार २ स...
-
ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद
म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको विच जिल्ला परिषद सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध...
-
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ ,बिहिबार असार १२ गते ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक ...
-
जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
बेनी ,बुधबार असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६र०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९रामकृष्ण० ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा...
-
आदिवासी जनजाती विद्यार्थी महासंघको अध्यक्षमा चौधरी
समिर रोका मगर /पोखरा ,शुक्रबार असार ६ गते । आदिवासी जनजाति विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको शुक्रवार सम्पन्न प्रथम् अधिबेशनले एट्लान्टिक चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशिल श्रेष्ठ , सरोज श्रेष्ठ , सचिब मुना श्रेष्ठ , सहसचिव बिबेक श्रेष्ठ , कोषाध्य...
-
प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?
काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...






















